Breaking News
फेरि गठबन्धन विघटन हुने हो कि भन्ने चिन्ता लागेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएँः निधि
०

काठमाडौँ, माघ ५-
नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले फेरि पनि गठबन्धन विघटन हुने हो कि भन्ने चिन्ता लागेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् ।
सभामुखको निर्वाचनका क्रममा भएको छलफलमा भाग लिँदै कांग्रेस पूर्व उपसभापति समेत रहेका निधिले प्रतिनिधिसभा यस्तो बताएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बलयगाढामा चढेर अमेरिका पुगिदैन, संघीय प्रणाली बाध्यताले स्वीकार गरेको जस्ता टिप्पणी गरेको स्मरण गर्दै उनले भने, ‘संघीयता, गणतन्त्र त खतरामा पर्ने होइन ?’ त्यस्तो नहोस् भनेर आफूहरुले विश्वासको मत दिएको, तर एमालेलाई चिन्ता लागेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























