मनोरञ्जन

माइकल ज्याक्सनमाथि बायोपिक फिल्म ‘द माइकल’ बन्ने

Banner

काठमाडौं, माघ ५-

चर्चित गायक माइकल ज्याक्सनको जीवनमाथि फिल्म ‘द माइकल’ निर्माण हुने भएको छ । हलिउड स्टुडियो लायन्सगेट र निर्देशक एन्टोइन फुक्वाले उनीमाथि फिल्म निर्माण गर्न लागेको हलिउड रिपोर्टर म्यागजिनले जनाएको हो ।

ओस्कार अवार्ड विजयी फिल्म ‘बोहिम्यान र्‍यापसोडी’का निर्माता ग्राहम किङले यो बायोपिक फिल्म निर्माणमा जोन ब्रान्का र जोन म्याकक्लेनसँग मिलेर फिल्म निर्माण गर्दैछन्, जो माइकल ज्याक्सनको सम्पत्तिका हकदार समेत हुन् ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>