मनोरञ्जन

बलिउड अभिनेता दर्शन जारिवाला बिदा मनाउन पोखरामा

Banner

काठमाडौं, माघ ५-

चर्चित दक्षिण कोरियाली अभिनेता किम ब्युङ-म्यान नेपाल घुम्न आएको बेला चर्चित बलिउड अभिनेता दर्शन जारिवाला पनि आइपुगेका छन् । यी दुवै जना कलाकार घुमन पर्यटकीय नगरी पोखरा पुगेका हुन् ।

यी दुवै कलाकार बिदा मनाउन आफ्ना सहयोगी र परिवारसहित नेपाल आइपुगेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>