मनोरञ्जन

यशको कारण ‘केजिएफ ३’ को प्रदर्शन ढिला हुने अनुमान

Banner

काठमाडौं, माघ ४-

दक्षिण भारतीय फिल्म ‘केजिएफए ३’ मा अभिनेता यश कन्नड अभिनय गर्न चाहँदैनन् । भारतीय सञ्चारमाध्यम एसियानेट न्युजका अनुसार ‘केजिएफ ३’ मा यस अभिनय गर्न चाहँदैनन्। यसको तेस्रो सिरिज २०२५ मा रिलिज हुने बताइएको थियो। यशको कारण ‘केजिएफ ३’ प्रदर्शन ढिला हुने अनुमान गरिएको छ।

अभिनेता यश आफ्नो छवि एकै प्रकारको नहोस् भन्ने चाहन्छन्। उनी हलिउड अभिनेता डेनियल क्राइग र जेम्स बन्डको जस्तै छवि बनोस् भन्ने चाहँदैनन्।

कन्नड भाषी फिल्मका चर्चित अभिनेता यशलाई ‘रकिङ स्टार’ को उपाधि दिइएको छ। यशले यो उपाधि यसै पाएका होइनन्। उनको धेरै वर्षको मेहनत र अब्बल अभिनयको नतिजाका कारण उनी दर्शकमाझ ‘रकी’ नामले चिनिएका हुन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>