Breaking News

देउवासँग भेटेपछि नेपालले भने- सभामुख र राष्ट्रपतिको विषयमा सकारात्मक छलफल भयो

Banner

काठमाडौं, माघ ४-

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज (बुधबार) कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

देउवासँग भेटेपछि नेपालले अन्य संवैधानिक पदमा कांग्रेससँग मिलेर जाने र सभामुखमा आफ्नो पार्टीले उम्मेदवारी नदिने बताएका छन्। त्यस्तै सभामुख र राष्ट्रपतिको निर्वाचनमा सकेत मिलेर जाने विषयमा सकारात्मक छलफल उनको भनाइ छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>