Breaking News
ओली निवासबाट बाहिरिँदै प्रधानमन्त्री प्रचण्डले भनेः मन्त्रालय भागबण्डा आजै टुंगिन्छ
०

काठमाडौं , माघ २-
प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहान भएको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुबीच मन्त्रालयको भागवण्डा आजै टुंगिने बताएका छन् ।
ओली निवासबाट बाहिरिँदै गर्दा उनलाई पत्रकारहरुले ‘मन्त्रिपरिषदको भागवण्डा कहिले टुंगिन्छ’ भनेर सोधेका थिए । जवाफमा प्रचण्डले आजै टुंगिने र विश्वासको मत दिने बारे सबै पार्टीसँग भोलि छलफल छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























