Breaking News

पोखरा विमान दुर्घटनामा शव भेट्न बाँकी रहेका सबै बालबालिका

Banner

पोखरा, माघ २-

पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा भेट्न बाँकी चारै जना बालबालिको शव रहेको छ । उक्त विमानमा दुई वर्षभन्दा मुनिका तीनसहित ६ जना बालबालिका रहेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले हालसम्म बच्चाको जस्तो देखिने एउटा मात्र शव छ र अब बाँकी सबै शव पनि बालबालिकाकै हो ।

चार जना चालक दलका सदस्यसहित विमानमा सवार ७२ जनामध्ये हालसम्म भेटिएका सबै ६८ जना मृत घोषणा भइसकेका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>