मनोरञ्जन

२८ औं क्रिटिक्स च्वाइस अवार्डः भारतीय फिल्म ‘आरआरआर’ उत्कृष्ट विदेशी भाषी फिल्म घोषित

Banner

भारत, माघ २-

अमेरिकाको लस एन्जलसमा आयोजित २८ औं क्रिटिक्स च्वाइस अवार्डको घोषणा भएको छ । समारोहमा भारतीय फिल्म ‘आरआरआर’ उत्कृष्ट विदेशी भाषी फिल्म घोषित भएको होे । एसएस राजामौली निर्देशित फिल्मले उत्कृष्ट गीत विधामा समेत अवार्ड जित्यो । गोल्डेन ग्लोब्सपछि ‘आरआरआर’को यो अर्को जित हो ।

यस्तो छ यस वर्षको क्रिटिक्स च्वाइस अवार्ड विजेताको सूची :

उत्कृष्ट फिल्म : एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स

उत्कृष्ट अभिनेत्री : केट ब्लान्चेट (टार)

उत्कृष्ट अभिनेता : ब्रेन्डन फेजर (द व्हेल)

उत्कृष्ट निर्देशक : डेनियल क्वान र ड्यानियल सिइनर्ट (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)

उत्कृष्ट लिमिटेड सिरिज : द ड्रपआउट (हुलु)

उत्कृष्ट ड्रामा सिरिज : बेटर कल सउल (एएमसी)

उत्कृष्ट युवा अभिनेता : ग्याब्रियल लाबेले (द फेबेलम्यान्स)

उत्कृष्ट कमेडी : ग्लास ओनिअन– अ नाइभ्स आउट मिस्ट्रि (नेटफ्लिक्स)

उत्कृष्ट अभिनेत्री ड्रामा सिरिज : जेन्डाया – युफोरिया (एचबीओ)

उत्कृष्ट हेयर एण्ड मेकअप : एल्भिस (वार्नर ब्रोज)

उत्कृष्ट भिजुअल इफेक्ट : अवतार द वे अफ वाटर

उत्कृष्ट सम्पादन : एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स – पल रोजर्स

उत्कृष्ट प्रोडक्सन डिजाइन : बेबीलोन

उत्कृष्ट छायांकन : क्लाउडियो मिरान्डा (टपगन माभेरिक)

उत्कृष्ट गीत : नाटु नाटु (आरआरआर)

उत्कृष्ट मौलिक कथा : एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स

उत्कृष्ट विदेशी भाषी फिल्म : आरआरआर

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>