Breaking News

विमान दुर्घटनाः कोरियन नागरिक र १० महिने बालक सहित ११ जनाको सनाखत

Banner

पोखरा, माघ १-

पोखरामा आज भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो ।

अस्पताल प्रशासनले सनाखत हुनेहरुमा कोरियन नागरिक यू क्यानगुल, निशान्त आचार्य, संगीता शाही, डा.सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ रहेको जानकार दियो।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>