मनोरञ्जन

कार्यक्रममा सहभागी हुन पोखरा गएकी लोकगायिका नीरा छन्त्यालको विमान दुर्घटनामा मृत्यु

Banner

पोखरा, माघ १-

पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको पनि मृत्यु भएको छ ।

माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन गएकी उनको दुर्घटनामा मृत्यु भएको हो । नीराकी दिदी हीरा छन्त्याल शेरचनले उनको शव पुष्टि गरेकी हुन् ।

पोखरा उड्नुअघि नीराले फेसबुकमा माघे संक्रान्तिको तस्वीर र शुभकामना पोस्ट गरेकी थिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>