Breaking News

दुर्घटनाग्रस्त जहाजमा २ जना जीवित रहेको अनुमान, २४ जना निकालियो

Banner

पोखरा, माघ १-

कास्कीमा आइतबार बिहान दुर्घटना भएको यति एयरलाइन्सको विमानबाट हालसम्म २४ जना निकालिएको छ । जसमध्ये बढीमा २ जना मात्र जीवित रहेको प्रारम्भिक आशंका गरिएको हो।

उद्धारमा खटिएका एक अधिकारीले भने, ‘२ जना उछिट्टिएकाले उनीहरू जीवितै रहेको भन्ने छ। अस्पतालमा के भएको छ। थाहा छैन।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>