Breaking News
पोखरा विमानस्थलमा यति एयरको जहाज दुर्घटना
०

काठमाडौं, माघ १-
पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो।
विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























