Breaking News

सन्दीपलाई राष्ट्रिय टिममा फर्काउन क्यानले कानुन व्यवसायीसँग छलफल गर्दै

Banner

काठमाडौँ, पुस २९-

सन्दीप लामिछाने माथिको निलम्बनबारे नेपाल क्रिकेट संघ (क्यान)ले छलफल गर्दै छ । सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा फर्काउन मिल्ने वा नमिल्ने विषयमा क्यानले कानुन व्यवसायीसँग छलफल गर्ने भएको हो।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार यो विषयमा क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग पनि सुझाव माग्ने र त्यसपछि मात्र निर्णय गर्ने जानकारी दिए ।

सन्दीलाई नाबालिगमाथि बलात्कार आरोप लागेपछि (क्यान) ले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>