मनोरञ्जन

ओटीटीमा धेरै हेरिने बलिउड हिन्दी फिल्म बन्यो अक्षयकुमारको ‘कट्पुतली’

Banner

काठमाडौं, पुस २९-

अक्षयकुमार र रकुलप्रीत सिंह स्टारर ‘कट्पुतली’ सन् २०२२ मा ओभर दी टप (ओटीटी) प्लेटफर्ममा सबैभन्दा धेरै हेरिने बलिउड फिल्म बनेको छ ।

मिडिया परामर्शदातृ संघ ओरम्याक्सको एक विवरणअनुसार डिज्नी हटस्टारमा रिलिज भएको उक्त मनोवैज्ञानिक थ्रिलर फिल्मलाई २६.९ मिलियन पटक हेरिएको छ ।

फिल्ममा सरगुन मेहता, जोशुआ लेक्लेयर, चन्द्रचुर सिंह र ऋषिता भट्टको पनि अभिनय रहेको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>