शिक्षा

माघ १ गते विद्यालयमा योग दिवस मनाउन निर्देशन

Banner

काठमाडौं, पुस २८-

शिक्षा विकास तथा समन्वय इकाईलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै विद्यालयमा माघ १ गते राष्ट्रिय योग दिवस मनाउन समन्वय गर्न निर्देशन दिएको छ ।

केन्द्रले आगामी माघ १ गते ‘स्वस्थ्य जीवनको चाहनाः योग शिक्षा र साधना’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउनका लागि शिक्षा विकास तथा समन्वय इकाइलाई समन्वय गर्न निर्देशन दिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>