मनोरञ्जन
भाइरल भयो राखी सावन्तको गोप्य विवाहका तस्बिर
०

काठमाडौँ, पुस २८-
बलिउड ड्रामा क्विन राखी सावन्तले आफ्ना प्रेमी आदिल खान दुर्रानीसँग गोप्य रूपमा विवाह गरेको तस्बिर बाहिरिएको छ। उनका विवाहका उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। तस्बिरमा उनी हातमा विवाहको प्रमाणपत्रसहित आदिलसँग देखिएकी छन्।
अदालत गएर विवाह गरेकी राखीको यो दोस्रो विवाह हो। यसअघि उनले रितेश नामका व्यक्तिसँग विवाह गरेकी थिइन्। तर त्यो सम्बन्ध लामो समय टिक्न सकेन।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















