Breaking News
जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
०

काठमाडौं, पुस २६–
जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ।
जसपा संसदीय दलको बैठकले दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो। सोमबार सम्पन्न बैठकले आफ्ना सांसदलाई सरकारको पक्षमा उभिन ह्वीप लगाउने निर्णय समेत गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























