Breaking News
ओलीको निर्देशनः विश्वासको मत लिँदा अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा भोट दिनु
०

काठमाडौं, पुस २५-
संसद बैठक सुरु हुनुअघि सोमबार बानेश्वरस्थित संसद भवनमै बसेको संसदीय दलको बैठकमा नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासका मत दिन आफ्ना सांसदहरुलाई अनिवार्य रुपमा उपस्थित हुन निर्देशन दिएको छ।
एमाले नेता सुवास नेम्वाङले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोली विश्वासको मत लिँदैछन् र दलका नेता केपी शर्मा ओलीले ‘भोलि अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा भोट हाल्न निर्देशन दिएका हुन् । ’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























