मनोरञ्जन
‘केजीएफ ३’ सन् २०२५ मा आउने
०

काठमाडौं, पुस २५-
प्रतीक्षित भारतीय फिल्म आगामी सन् २०२५ मा रिलिज हुने भएको छ । निर्माण कम्पनी होम्बले फिल्म्सले अभिनेता यशको जन्मदिन छेकोमा प्रदर्शन मिति बाहिर ल्याएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार होम्बले फिल्म्सका संस्थापक विजय किरणगन्दुरका अनुसार सन् २०२५ मा फिल्मको तेस्रो श्रृंखला सार्वजनिक हुनेछ ।
यतिबेला फिल्म निर्देशक प्रशान्त नील ‘सालार’को निर्माणमा व्यस्त छन्, त्यसपछि उनी ‘केजीएफ ३’ को काममा लाग्नेछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















