चितवन विशेष
भरतपुरमा बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइँदै
०

चितवन, पुस २२–
भरतपुर महानगरपालिकामा ५–११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ।
महानगरको स्वास्थ्य शाखाका अनुसार कोभिडविरुद्ध हालसम्म कुनै खोप नलगाएका र पहिलो मात्रा लगाई दोस्रो मात्रा नलगाएका उक्त उमेर समूहका बालबालिकालाई पुस २२ र २४ गते खोप लगाइँदै छ।
बालबालिकालाई महानगरको सबै वडाका स्वास्थ्य संस्थाहरुमा खोप लगाइने महानगरको स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























