Breaking News

आर्थिक अनियमितताको आरोपपछि हेडक्वार्टर तानिए पश्चिम नवलपरासीका एसपी

Banner

नवलपरासी,पुस २०-

आर्थिक अनियमिततालगायत आरोप लागेपछि पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालय तानिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार उनलाई अनुसन्धानका लागि प्रहरी हेडक्वार्टर तानिएको हो । उनको स्थानमा जिल्लामै कार्यरत डीएसपीलाई निमित्तको जिम्मेवारी दिइएको छ ।

एसपी कँडेल यसअघि विवादित प्रहरी अधिकृत हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>