मनोरञ्जन

पारिश्रमिक बढाएर उपासनाले मागिन् १० लाख

Banner

काठमाडौं, पुस २०

अभिनेत्री उपासना सिंह ठकुरीले पारिश्रमिक बढाएकी छिन् । दुई फिल्म हिट भएपछि उपासनाले पारिश्रमिकमा वृद्धि गरेकी हुन् । उनले पारिश्रमिक बढाउने निर्णय गरेपछि ‘दुई नम्बरी’ फेम्ड निर्माता किरण नेपालीको आगामी फिल्म ‘हात्तीछाप’मा महिला प्रमुख पात्रको कास्टिङमा ढिलाइ भएको छ ।

‘दुई नम्बरी’मा ६ लाख रुपैयाँमा काम गरेकी उपासनाले पारिश्रमिक बढाएर १० लाख हाराहारीमा मागेपछि निर्माता नेपालीले साइन गर्न सकेका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>