Breaking News

प्रचण्डसँग छलफल सकेर लामिछाने बालकोट, बार्दलीमा घाम ताप्दै ओलीसँग सबै विषयमा छलफल

Banner

काठमाडौं, पुस १६-

बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बालकोट पुगेका छन् । प्रचण्डसँग छलफल गरे लगत्तै लामिछाने बालकोट पुगेका हुन् ।

बालकोटको बार्दलीमा एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेबीच सबै विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ । गठबन्धनको भागबण्डादेखि सरकारको कामको तरिका र गृह प्रशासन सञ्चालनका सन्दर्भमा समेत छलफल भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>