मनोरञ्जन
अन्य कुनै फिल्म रिलिज नहुँदा हलमा आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’
०

काठमाडौं, पुस १५-
आज शुक्रबारदेखी फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शनमा आएको छ। हलमा अन्य कुनै फिल्म रिलिज नहुँदा आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्मले प्रदर्शनमा खाएको हो।
मल्टिप्लेक्स हलमा फिल्मले उत्साहजनक शो पाएको छ। फिल्ममा चिकित्सकले लापरबाही गरेको भन्दै अस्पताल घेराउ गरेको परिवेश देखाइएको छ। फिल्ममा उपासनालाई नर्सको भूमिकामा देख्न सकिन्छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























