मनोरञ्जन

भगवानले चाहे भाञ्जाभान्जी र फिल्म सँगसँगै आउन सक्छन्: अभिनेत्री रेखा

Banner

काठमाडौं, पुस १५-

अभिनेत्री रेखा थापा आगामी फागुन र वैशाखमा दुई फिल्म छायांकन गर्ने तयारीमा छिन् ।

ह्यारीकी प्यारी’को गीत सार्वजनिक कार्यक्रममा रेखाले सन्तान र फिल्म सम्भवतः सँगै आउन सक्ने उनले बताइन् । ‘हामी फिल्मको तयारीमा पनि छौं । जहाँसम्म बच्चाबच्चीको कुरा छ, त्यो भगवानले चाहे हुन सक्छ । यसरी बुझ्नुस न, भाञ्जाभान्जी र फिल्म सँगसँगै आउने तयारीमा छन्,’ रेखाले भनिन् ।

फिल्मआगामी असोजमा रिलिज हुने उनको भनाइ छ । रेखा पछिल्लोपटक आर्यन सिग्देलसँग ‘रुद्रप्रिया’मा देखिएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>