Breaking News

ज्योतिषीलाई साइत हेराएर आजै साँझ बालुवाटार सर्दै प्रधानमन्त्री प्रचण्ड

Banner

काठमाडौँ, पुस १३–

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजै साझ सरकारी निवासी बालुवाटार सर्ने भएका छन् ।

ज्योतिषीलाई साइत हेराएर बेलुकी ५ बजे बालुवाटार प्रवेश गर्ने प्रचण्डको सचिवालय स्रोतले बतायो ।

स्रोतका अनुसार प्रचण्ड बालुवाटारकै ज्योतिष टीकाराम घिमिरेसँग साइत हेराएर सर्न लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनीसँग साइत हेराएर बालुवाटार छाडी धुम्वाराहीमा सरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>