Breaking News

पहिलो पटक दौरा सुरुवामा शपथ लिन शीतल निवासमा प्रचण्ड

Banner

काठमाडौँ, पुस ११-

पहिलो पटक दौरा सुरुवाल लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

यसअघि २०६५ सालमा पहिलो पटक र २०७३ सालमा दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले सर्ट पाइन्ट, कोट, टोपी लगाएर शपथ खाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>