मनोरञ्जन

पर्यटन प्रवर्द्धन गर्दै १०० भाग सेलिब्रेसन गर्न ‘सक्किगो नि’ टोली सोलुखुम्बुमा

Banner

काठमाडौं, पुस ११-

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले  हास्य टीभी श्रृंखला ‘सक्किगो नि’ले १०० औं भाग सोलुखुम्बुमा सेलिब्रेसन गरिरहेको छ । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–८ स्थित रमणीय स्थल पतालेमा सफलताको सेलिब्रेसन कार्यक्रम आयोजना गरिएको हो ।

सेलिब्रेसनका लागि ६० जना कलाकारको टोली सोलुखुम्बु पुगेको छ । त्यस्तै कार्यक्रममा ‘सक्किगो नि’का मुख्य कलाकार तथा निर्देशक कुमार कट्टेल जिग्रीले अन्य ठाउँमा पनि यस्ता कार्यक्रम गरी आन्तरिक पर्यटन प्रवर्द्धनमा थोरै भए पनि सहयोग पुर्‍याउने बताए ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>