Breaking News

नागरिक उन्मुक्ती पार्टी तत्काल सरकारमा नजाने

Banner

काठमाडौँ, पुस ११–

रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएको छ ।

नागरिक उन्मुक्तिले रेशमलगायत राजबन्दीहरू रिहाइको माग उठाउँदै आएको छ ।
डिल्लीबजार कारागारमा रहेका चौधरीसँग प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पार्टीका शीर्ष नेताहरुको छलफलपछि पार्टीले सरकारमा नजाने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर विश्वासको मत दिए पनि तत्काल सरकारमा नजाने निर्णय गरेको पार्टीका प्रवक्ता दामोदर पण्डितले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>