Breaking News

रास्वपा संसदीय दलको बैठक बस्दै, सरकारमा जाने-नजाने निर्णय गर्ने

Banner

काठमाडौं,पुस १०-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बोलाइएको छ । दिउसो बस्ने बैठकले सरकारमा जाने कि नजाने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । एक नेताले दिएको जानकारीअनुसार आजको बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गर्नेछ । जाँदा आफूहरुले पाउने मन्त्रालयको संख्या र केही एजेन्डा स्पष्ट पारिने ती नेताको भनाइ छ ।

सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>