Breaking News

सांसदहरूले नेपालीसहित १४ मातृभाषामा लिए शपथ

Banner

काठमाडौं, पुस ७-

प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । संसद् भवन नयाँ बानेश्वरमा सांसदहरूले ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट बिहीवार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सांसदहरूले नेपाली भाषासँगै १४ मातृभाषामा शपथ लिए । संसद् सचिवालयका महासचिव भरत गौतमले सांसदहरूले १४ मातृभाषामा शपथ लिनका लागि जानकारी गराएको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>