Breaking News
सातै प्रदेशका प्रमुखलाई दिउँसो १ बजे भित्र निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग
०

काठमाडौं, पुस २-
मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज निर्वाचनले बुझाउँदैछ। आयोगले निर्वाचन प्रतिवेदन सातै प्रदेशका प्रमुखलाई बुझाउन लागेको हो।
निर्वाचन प्रतिवेदन बुझाउन आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेकाले दिउँसो १ बजे सबै प्रदेशका प्रमुखले प्रतिवेदन पाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० जना निर्वाचित भएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























