मनोरञ्जन

रास्वपाबाट भाई असिम सांसद बनेपछि दाई आसिफले ‘डामाडोल’को निर्देशन गर्ने

Banner

काठमाडौं, मंसिर २८-

फिल्म ‘डामाडोल’लाई आसिफ शाहले निर्देशन गर्ने भएका छन् । निर्देशक असिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभामा समानुपातिक सांसद चुनिएपछि फिल्मको निर्देशन आसिफ गर्न लागेका हुन् ।

संसदीय काममा व्यस्त हुने भएपछि व्यवहारिक रुपमा गर्न नमिल्ने भएपछि असिमले निर्देशन गर्ने लागेको फिल्मको निर्देशन आसिफले गर्न लागेका हुन् ।

अहिले पटकथा लेखनको कार्य भइरहेको यो फिल्म डार्क थ्रिलर जनरामा निर्माण हुँदैछ । फिल्मको मुख्य भूमिकामा विपिन कार्की फाइनल भइसकेको छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>