Breaking News

रेशमलाई छाड्ने तयारीमा योगेशको आपतीः गठबन्धन रहुन्जेल यो त कास्टिङ मात्र हो

Banner

काठमाडौं, मंसिर २६-

टीकापुर घटनामा दोषी ठहर भई जेल परेका रेशम चौधरीलाई छाड्न सरकारले अध्यादेश ल्याउने निर्णयप्रति एमाले सचिव योगेश भट्टराईले विरोध जनाएका छन् । गठबन्धन सरकारले सत्ताको लागि व्यवस्थामाथि प्रहार गरेको उनको आरोप हो ।

सामाजिक सञ्जालमा योगेश भट्टराईको स्टाटस

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीके राउत, नेत्रविक्रम चन्द र रेशम चौधरीलगायतका व्यक्तिहरूले नेतृत्व गरेका राजनीतिक समूहका नेता कार्यकर्तालाई रिहा गर्नका लागि अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>