Breaking News

समानुपातिको नाम टुंग्याउन आज सबै दलहरु बैठकमा, ४ बजेसम्म आयोगमा बुझाइसक्नुपर्ने

Banner

काठमाडौं, मंसिर २४-

प्रतिनिधिसभामा छनोट हुने समानुपातिक उम्मेदवारहरुको नाम टुंग्याउन राजनीतिक दलहरु अन्तिम छलफलमा जुटेका छन् । निर्वाचन आयोगले समानुपातिक सांसदको नाम बुझाउनका लागि आज ४ बजेसम्मको समय दिएको छ ।

समानुपातिक निर्वाचनको मतपरिणाम आएसँगै कुन पार्टीले कति सिट पाउने भन्ने टुंगो लागिसकेको छ । त्यसैबमोजिम आज दलहरुले आज निर्णय गरेर आयोगमा नाम बुझाउने छन् । चुनावअघि आयोगलाई बुझाएको बन्द सूचीबाट दलहरुले नाम छनोट गर्नुपर्ने छ । यसैका लागि सबै दलहरु आज आन्तरिक वैठकमा जुटेका हुन् ।

आफूले पाएका सिटमा नाम छनोट गर्न दलहरुले आज वैठक बोलाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>