राजनीति

चुनावी धेपेडीका कारण जण्डिसले सताएपछि चीन पुगेका पुनको क्वारेन्टिनमा उपचार सुरु

Banner

चीन, मंसिर २२-

जण्डिसले सताएपछि फलो अप उपचारका लागि चीन गएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको क्वारेन्टिनमा उपचार सुरु भएकोको छ । पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको हो ।

चुनावी धेपेडीका कारण रोग बल्झिएपछि उनी नेपाली चिकित्सकहरुको परामर्शमा शुक्रबार फलोअप उपचारका लागि दुवई, ग्वान्झाओ हॅुदै सेन्जेन प्रस्थान गरेका थिए । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>