देश/प्रदेश

समयमा प्रसूति सेवा नपाउँदा महिला जनप्रतिनिधि र बच्चाको मृत्यु

Banner

रुपन्देही, मंसिर १८-

समयमै प्रसूति सेवा नपाउँदा कपिलवस्तुमा एक जनप्रतिनिधिको मृत्यु भएको छ । विजयनगर गाउँपालिका( ३ की वडा सदस्य २८ वर्षीया माधुरी लोहारको मृत्यु भएको हो ।

प्रसूति व्यथाले च्यापे पनि सुत्केरी गराउन नसक्दा उपचारको अभावमा उनको मृत्यु भएको जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवको चनाए छ ।

विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले भने गाउँपालिकामा बर्थिङ सेन्टर भएपनि माधुरीको स्वास्थ्य जटिल बनेपछि स्वास्थ्यकर्मीको सल्लाहमा बुटवल पठाइएको तर बच्चा र आमा दुवैको मृत्यु भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>