Breaking News
गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु निष्कृय
०

भक्तपुर। मंसिर १८–
नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
बास्कोटाको घर अगाडि आज बिहान बमजस्तो शंकास्पद बस्तु भेटिएपछि स्थानीयले खबर गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























