Breaking News

चितवन प्रदेश सभा ३ (ख)मा माओवादीका ठाकुर ढकाल निर्वाचित

Banner

चितवन, मंसिर १०–

चितवन प्रदेश सभा क्षेत्र नं ३ (ख)बाट नेकपा माओवादी केन्द्रका नेता ठाकुर ढकाल निर्वाचित भएका छन् । ढकालले ८४६ मतले राप्रपाकी रिना गुरुङलाई पराजित गरेका हुन् ।

यस क्षेत्रमा ४४ हजार ६८ मत गणना गर्दा ढकालले १५ हजार ४६१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी राप्रपाकी गुरुङले १४ हजार ६१५ मत पाइन् । नेकपा एमालेकी सरस्वती विष्ट १० हजार १२४ मतका साथ तेस्रो स्थानमा पुगिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>