मनोरञ्जन

मंसिर १२ गते विवाह गर्ने तयारीमा सलोन र करिश्मा

Banner

काठमाडौँ, मंसिर ९-

अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसी सँग आगामी सोमबार विवाह गर्ने भएका छन् । उनीहरुले यहि मंसिर १२ गते विवाह गर्ने लागेका हुन् । विवाहका लागि दुवै तर्फमा आफन्त र साथीभाईलाई निम्तो कार्ड पुगिसकेको छ ।

सलोनको विवाह समारोह भोलि शनिबारबाट सुरु हुने उनका बुबा शोभित बस्नेतले बताए । त्यस्तै ३१ वर्षिय सलोन र २४ वर्षिया करिश्माले ४ वर्षको प्रेमलाई पारिवारिक सहमतिमा विवाह गर्न लागेका हुन् । करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस समेत हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>