Breaking News

मोरङ–६ मा भारी मतान्तरसहित कांग्रेसका शेखर कोइराला निर्वाचित

Banner

मोरङ, मंसिर ९–

मोरङ क्षेत्र ६ मा गठबन्धनका तर्फबाट उमेदवारी दिएका नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई पछि पार्दै विजयी भएका हुन् ।
कोइरालाले ३५ हजार २१३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>