Breaking News

रौतहट-१ बाट माधवकुमार नेपाल विजयी

Banner

काठमाडौं, मंसिर ८-

रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रहेका माधवकुमार नेपाल निर्वाचित भएका छन्।

एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाल ३३ हजार पाँच सय २२ मतसहित प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ता पराजित भए। उनले २६ हजार ९ सय २२ मत ल्याएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>