मकवानपुर

मकवानपुर १ मा राप्रपाका सिंहले बढाए अग्रता

Banner

 मकवानपुर, मंसिर ८-

मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले अग्रता बढाएका छन्।

सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार सिंहले २५ हजार ६५ मत ल्याउँदा सत्ता गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले २४ हजार ३३० मत ल्याएकी छन्।

यस्तै एमालेको चुनाव चिन्ह लिएका कमल थापाले २३ हजार ७ सय १४ मत ल्याएर पछ्याइरहेका छन्।

हालसम्म ८४ हजार ५ सय ६८ मत गणना भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>