Breaking News
चितवन २ मा मतान्तर बढाउदै रवि लामिछाने,२ हजार ६० मतको अग्रता
०

चितवन,मंसिर ६-
चितवन क्षेत्र न २ मा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतान्तर बढाउदै लगेका छन् । १७६५८ मत गणना गर्दा लामिछानेले २०६० अग्रता बनाएका हुन । लामिछानेको ७०११ मत रहेको छ भने एमालेका कृष्णभक्त पोखरेलले ४९५१ र उमेश श्रेष्ठले ४५९७ मत ल्याएका छन् ।
इच्छाकामना गाउँपालिकाको सबै ७ वटा वडाको १० हजार ४०५ गणना गर्दा एमालेका कृष्णभक्त पोखरेल ६४५ अग्रता लिएका थिए । त्यसबेला लामिछाने २९७८ मतका साथ तेस्रो स्थानमा थिए । कालिकामा गणना गर्दा लामिछानेले अग्रता बनाएका हुन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























