Breaking News

काठमाडौं-४ मा ७ हजार ४ सय भन्दा बढी मतान्तरले गगन विजयी

Banner

काठमाडौँ, मंसिर ६-

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा भारी मतान्तरले विजयी भएका छन्। थापाले नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई हराएका हुन्। थापाले २१२९३ मत ल्याएका छन् भने एमालेका भट्टराईले १३८३७ मत ल्याएका थिए।

औपचारिक रूपमा मतपरिणाम घोषणा हुन बाँकी छ। २०७४ को निर्वाचनमा पनि यी दुईबीच प्रतिस्पर्धा भएकोमा गगनले बाजी मारेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>