Breaking News

मधेस प्रदेशको समानुपातिकतर्फ सीके राउत नेतृत्वको पार्टी पहिलो,माओवादी पाँचौ

Banner

काठमाडौं,मंसिर ६-

मधेस प्रदेशमा सीके राउत नेतृत्वको जनमत पार्टी अहिलेसम्मको समानुपातिक मतमा पहिलो स्थानमा रहेको छ । सो पार्टीले अहिलेसम्म २३२० मत प्राप्त गरेको छ । त्यस्तै कांग्रेसले अहिलेसम्म २००२, एमालेले १८९९, लोसपाले १००१ र माओवादीले ७५० मत प्राप्त गरेको छ ।

त्यस्तै बाँकी साना दलले २२२० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>