Breaking News
प्रचण्डले छाडेको चितवन ३ मा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाको अग्रता
०

चितवन,मंसिर ५-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको चितवन क्षेत्र नम्बर ३ मा एमालेको समर्थनमा उठेका कांग्रेस नेता दिनेश कोइरालाले अग्रता कायमै राखेका छन् । कोइरालाले ३ हजार मत गनिसक्दा ८९३ मत पाएका छन् भने गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीले ६७१ मत पाएका छन् । राप्रपाका नेता विक्रम पाण्डेले ६५२ मतका साथ पछ्याइरहेका छन् । यसअघि सो क्षेत्रमा प्रचण्डले जितेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























