गोरखा

१३० मतसहित प्रचण्डको सुरुवाती अग्रता,अब्दुस मियाँ तेस्रो स्थानमा

Banner

गोरखा,मंसिर ५-

गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १३० ल्याएर सुरुवाती अग्रता बनाएका छन् । दुई सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी २८ मत ल्यायर दोस्रो स्थानमा छन् । एमालेका अब्दुस मियाँले १३ मत मात्र ल्याएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>