Breaking News
ललितपुर-२ मा ४ हजार ७ सय मत गन्दा एमालेको अग्रता, दोस्रो स्थानमा रास्वपा
०

काठमाडौँ, मंसिर ५–
ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेले अग्रता लिएको छ। अहिलेसम्म ४ हजार ७ सय ८८ मतगणना भएको निर्वाचन अधिकृत दिपशिखा मुनाकमीले बताइन्।
त्यसमध्ये नेकपा (एमाले) का प्रेमबहादुर महर्जनले १ हजार ३ सय १७ मत ल्याएका छन्।
नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले ७ सय ७७ र राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ८ सय ९७ र राप्रपका रघुवर थापाले ६ सय ७६ मत ल्याएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























