मनोरञ्जन

‘महत्वपूर्ण भूमिका खेल्दै नाइँ नभन्नु ल ६’मा जोडिइन् केकी अधिकारी

Banner

काठमाडौं, कात्तिक ३०-

अभिनेत्री केकी अधिकारी फिल्म ‘नाइँ नभन्नु ल ६’मा जोडिएकी छन् । चार दिनदेखि केकीलाई लिएर निर्माताले झापामा फिल्म सुटिङ गरिरहेका छन् ।

निर्मातामध्येका उत्तम केसीले केकीले छायांकन सेट ज्वाइन गरेको बताए । केकीले पनि अझै डेढ साता छायांकनमा व्यस्त हुने जानकारी दिएकी छन् । फिल्ममा केकीको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>